लेख
घरमै बसेर सिकौं!
नेपाल सरकारद्वारा तयार गरिएको अभिभावकको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरू
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
26 अप्रिल 2020
नेपाल सरकार तथा नेपाल शिक्षा समूहले अभिभावकको सहयोगमा र बालबालिका आफैले घरमै गर्न सक्ने विभिन्न सिकाइ क्रियाकलापका पुस्तकहरू तयार पारेको छ।
पूर्व प्राथमिक कक्षा देखि कक्षा ८ सम्मका लागि उपयोगी यी विद्युतीय किताबहरू तल दिएका लिंकहरूमार्फत डाउनलोड गर्नुहोला!
सिकाइ निरन्तरता अभियान
संकटको समय र त्यसभन्दा पछिको समयमा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि सहयोग पुर्याउने स्रोतहरू